NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

शौर्य सिमेन्टद्वारा वृक्षारोपण कार्यक्रम आयोजित

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । शौर्य सिमेन्टद्वारा आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण कार्यक्रम सफलतापूर्वक समापन गरेको छ।
शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले जेष्ठ १३ गतेका दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न प्रजातीका फलफूल जस्तै(आँप, लिची, अम्बा , कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो।

उक्त वृक्षारोपणमा प्रत्येक विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाइ बिरुवा सँगै राखिएको छ। उक्त रोपिएको विरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ।

शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर श्री अनुज महत भन्नुहुन्छ ू कसलाई आफ्नो घर र घरको परिसर हरियाली नहोस् भन्ने लाग्छ र रु हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाज प्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौ र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने छौ।

शौर्य सिमेन्टका विक्रेता श्री आरोग्य सप्लायर्सका राजन ढुङ्गेल भन्नुहुन्छ ू शौर्य सिमेन्टले साह्रै असल कार्यक्रम आयोजना गरेको छ। आफ्नो मिर्चैया स्थित उद्योग परिसरबाट सुरु गरेको यो वृक्ष रोपण कार्यक्रमलाई निरन्तरता दिदै र बिरुवा हुर्काउने सुनिश्चितता सुनेपछि हामी साह्रै हर्षित छौ र शौर्य सिमेन्ट सँगको आत्मीयता अझै प्रगाढ भएको छ। ू

शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई प्रदूषण रहित र हरियाली युक्त बनाउन अग्रसर छ । आफ्नो समाज प्रतिको दायित्वलाई निभाई रहेको शौर्यले भावी दिनहरूमा पनि वृक्ष रोपण कार्यक्रम गर्ने योजना छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...