CG Electronics
IME Life
NIMB

एमडिआरटीका बिजेता १६१ जना अभिकर्ताहरुलाई नेशनल लाईफ इन्स्योरेन्सको सम्मान

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु यतिबेला झापामा भेला भएका छन् । कम्पनीले आयोजना गरेको एमडिआरटी बिजेतालाई तालिम तथा सम्म्मान कार्यक्रममा सहभागी हुन तथा इलामको कन्याम घुमफिर गर्न झापा पुगेका हुन् ।

देशकै उत्कृष्ट बोनसदर भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिबाट एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई बिर्तामोडमा भेला पारेर तालिम तथा सम्मानित गरेको हो । कम्पनीले भारतका प्रख्यात प्रशिक्षक प्रभु देशाईमार्फत तालिम प्रदान गरेको छ । देशाईको तालिमले बीमा अभिकर्ताहरुमा क्षमता बृद्धि भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, सल्लाहकार भरत बहादुर बस्नेत तथा उच्च पदस्थ कर्मचारीहरु सहभागी भएको तालिमपछि देशैभरिका बीमा अभिकर्ताहरुमा हौसला बढेको कार्यक्षमता बृद्धि भएको तालिमका सहभागीहरुले जनाएका छन् । बिर्तामोडको किङ्सवेरी होटलमा आयोजित कार्यक्रममा १७० जना भन्दा बढि एमडिआरटी बिजेताहरु सहभागी थिए ।

उता, कम्पनीले कन्याम घुम्ने स्कीम बिजेताहरुलाई आजदेखि झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा बसेर तीन दिनसम्म अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ । बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि बमिा कम्पनीहरुले समय समयमा रिफ्रेसमेन्ट तालिम तथा प्रशिक्षण गर्दै आइरहेको छ ।

 

 

 

 

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...