CG Electronics
IME Life
NIMB

जयनगर-जनकपुर-कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्न भारतीय रेलमन्त्री र उतरप्रदेशका मुख्यमन्त्री आउने

NIMB
Himalayan Bank

निरंजन साह,जककपुरधाम । नेपाल को प्रदेश नम्बर दुई मा भएको भारतीय लगानीमा निर्माण गरिएको जयनगर(जनकपुर(कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने भारतीय रेलमन्त्री पियुष गोयल र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य नाथ योगीले गर्ने कार्यक्रम लगभग टुंगो लागेका छ ।

राम जानकी विवाह पञ्चमी महोत्सवकै दिन रेल्वे लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जानकारी दिएका छन । अहिले निर्माणाधीन प्लेटफर्म र स्टेशनको काम तीव्र गति मा भइरहेको हो ।

उत्तरप्रदेशको मुख्यमन्त्री योगीले रेल्वे लाइनको शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रदेश नम्बर दुई का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन ।

उतरप्रदेश का मुख्यमन्त्री योगीको भ्रमण तयारी बुझ्न भारतीय राजदूत मन्जिभसिंह पुरी जनकपुर आएर फर्कि सकेका छन् । भने, पुरीले भ्रमणबारे प्रदेश सरकार, जनकपुरधामा उपमहानगरपालिका का मेयर लालकिशोर साह र धनुषा प्रहरी प्रशासनसँग छलफल समेत गरेका छन् ।

जानकी मन्दिर र रंगभूमि मैदानमा बारबिघामा विवाहपञ्चमीको कार्यक्रम आयोजना गरिनेछ । जानकी मन्दिरले पनि महोत्सव तयारीमा तीव्रता दिएको जानकी मन्दिर का छोटा महन्थ रामरोशन दास बैष्णब ले जानकारी दिएको छ ।

रामजानकी विवाह महोत्सवमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैं जन्ती बनेर आउन इच्छुक थिए तर उनको जनकपुर भ्रमण अनिश्चित भएपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी र केन्द्र सरकारका रेलमन्त्री पियुष गोयल आउन लागेको भारतीय दूतावासले बताएका छन ।

यस्तै उता भारतका गृह मन्त्री राजनाथ सिंह आउने न आउने विषयमा अझैं टुंगो नलागेको भारतीय दुतावासले जनाएका छन ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...