CG Electronics
IME Life
NIMB

प्लाष्टिकमुक्त सहर बनाउने अभियानमा यसरी होमिए ओली सरकारका यी आशलाग्दा मन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

ओली सरकारका निष्कलंक र सक्रिय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लाष्टिक मुक्त शहर बनाउन सवैको हातेमालो जरुरी रहेको बताएका छन् ।

स्टेम फाउण्डेसन नेपाल नामक संस्थाले राजधानीको टुडीखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले बढ्दो प्लाष्टिकको प्रयोगका कारण वातावरणीय सन्तुलन बिग्रिने खतरण रहेको उल्लेख गरे ।

प्रयोग गरेर फालिएका एक लाख प्लाष्टिकको झोलाबाट मृत सागरको आकारको नक्सा बनाएर विश्व कीर्तिमान राखी प्लाष्टिकको प्रयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले सो फाउण्डेसनले उक्त कार्यक्रमको आयोजना गरेकोे हो । कार्यक्रममा मन्त्री राईले बढ्दो वातावरणीय प्रदुषणलाई मध्यनजर गर्दै प्लाष्टिकका झोलाको प्रयोग रोक्न सरकारले अधिकतम प्रयास गरेपनि सबैको सहयोगविना त्यसले मूर्तरुप पाउन नसकेको बताए ।

मन्त्री राईले भने, संसारमा एउटा मृत सागर छ, जहा कुनै पनि जीवजन्तु को अस्तित्व छैन, यदी हामीले यसैगरी प्लाष्टिकको प्रयोगलाई बढावा दिऔ भने थप मृतसागर बन्ने खतरा छ, त्यसैले आजैबाट प्लाष्टिकको प्रयोग रोक्न अघि सरौ ।

उनले प्लाष्टिकजन्य फोहोरव्यवस्थापनका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी समेत दिए । मंत्री राई पछिल्ला दिनमा बाताबरण संरक्षण लगायतमा जनमुखी काम गर्न निरन्तर होमिएका छन्।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...