CG Electronics
IME Life
Ncell NPL

बाग्मती सफाई महाअभियानको ५१५औं सप्ताह सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । वागमती सफाइ महाअभियानको ५१५ औं सप्ताहको कार्यक्रम मिति २०७९र१२र११ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिलगंगा आँखा अस्पताल आसपासको क्षेत्रमा र नदी किनारमा सर(सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव २.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधनरट्याक्टर बाट ब्यवस्थापन गरिएको छ ।

सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अध्यक्षज्यु, सिनेमा जगतका चर्चित कलाकारहरु, कर्मचारीहरु, अभियन्ताहरू, लगायत संघ संस्थाबाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।

जम्मु-कश्मीरबारे काठमाडौंस्थित पाकिस्तान दूतावासमा कार्यक्रम, ‘योम-ए-इस्तेहसाल’ मनाइयो

जम्मु-कश्मीरबारे काठमाडौंस्थित पाकिस्तान दूतावासमा कार्यक्रम, ‘योम-ए-इस्तेहसाल’ मनाइयो

वि.सं.२०८२ साउन २१ बुधवार ०७:५९

  काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले आज "योम-ए-इस्तेहसाल: राजनीतिक र...

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा...

वि.सं.२०८२ साउन ६ मंगलवार ०९:२२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि विसाउने...

वि.सं.२०८१ कात्तिक ११ आइतवार १२:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन : प्रधानमन्त्री केपी शर्मा ओली

सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप...

वि.सं.२०८१ कात्तिक ११ आइतवार १२:३०

  काठमाडौं । काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा...