CG Electronics
IME Life
Ncell NPL

आठ रात नौ दिनमा ढालियो बिस्काको ५५ हाते लिंगो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । आठ रात नौ दिन लामो विस्का जात्राको लिंगो ढालिएको छ ।

तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिंगोको टुप्पोमा नाग र नागिनीको प्रतीक दुईवटा ध्वजा र अष्टमातृकाको प्रतीक आठवटा डोरीले बाँधी ठड्याउने प्रचलन छ।

लिंगोको कोखामा झुन्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा भन्ने गरिन्छ । ती ध्वजालई आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुने जनविश्वास छ ।

अष्टमातृकाको प्रतिक मानिने लिंगोमा ध्वजा बाँधेर फहराएपछि खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गःहिटी पु¥याइन्छ ।

नेपाल सम्वत् २६८ अर्थात् लिच्छवी कालअघिदेखि नै राजा जगत ज्योति मल्लले विशेष रूपमा यो जात्रा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतीन्द्र मल्लले बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको इतिहासविद्को मत छ ।

जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुरसहित उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु भक्तपुरमा भेला भएका थिए ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...