CG Electronics
IME Life
Ncell NPL

जापानी प्रधानमन्त्री किसिदामाथि ‘स्मोक बम’ आक्रमण, एक व्यक्ति नियन्त्रणमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । जापानी प्रधानमन्त्री फुमिदो किसिदामाथि सार्वजनिक कार्यक्रममा ‘स्मोक बम’ आक्रमण भएको छ ।
जापानको पश्चिमी शहर वाकायाममा शनिबार विहान एक कार्यक्रममा सम्बोधन सुरु गरे लगत्तै उनीमाथि आक्रमण भएको हो ।

प्रधानमन्त्री किसिदामाथि लक्षित गरि फ्यालिएको वस्तु विस्फोट हुने वित्तिकै उनलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थानतर्फ लगेका थिए ।

घटनास्थलबाट एक व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा पूर्ण विवरण भने अझै आइनसकेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि गत वर्ष जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको सार्वजनिक कार्यक्रममा नै गोली हानेर हत्या गरिएको थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...