CG Electronics
IME Life
Ncell NPL

नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो महाधिवेशनले हिक्मतबहादुर बस्नेतको अध्यक्षतामा १ सय २ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मत चयन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संगठनको पहिलो महाधिवेशनले २५ पदाधिकारी र ७४ सदस्य गरी कुल ९९ सदस्यीय केन्द्रीय समिति र राजेन्द्र तिम्सिनाको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशनले महासचिव हरिदेव यादवद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संसोधन प्रस्ताव एवं कोषाध्यक्ष पुष्पराज कुँवरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

साथै महाअधिवेशनले १८ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

‘‘समाजवादी शिक्षा, समृद्ध नेपाल निर्माणका आधार, गुणस्तरीय शिक्षा, पेसागत सुरक्षा र सुदृढ सङ्गठन, हाम्रो सरोकार’’ भन्ने नारासहित शुरु भएको सङ्गठनको पहिलो महाधिवेशन चैत २८ र २९ गते दुई दिन सम्म चलेको थियो ।

महाधिवेशनमा सातओटै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका ४०० प्रतिनिधि र पर्यवेक्षक शिक्षकहरू सहभागी थिए ।

 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...