CG Electronics
IME Life
NIMB

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १७ गते विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ४.७४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी १२ अर्ब २३ करोड रुपैयाँको ४.७५ प्रतिशत अर्थात ५१ करोड ५८ लाख रुपैयाँ बोसन शेयर वितरण गरे सँगै चुक्ता पूँजी १२ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने भएको छ । नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाए पछि मात्रै साधारणसभामा पेश गर्नेछ । साधारणसभाले लाभांश स्वीकृत गरे पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

कम्पनीले गत वर्ष पनि ५ प्रतिशत बोनस शेयर र बोनस शेयर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस भन्दा अगाडी पहिलो पटक कम्पनीले शेयरधनीहरुलाई १६.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित २.५ प्रतिशत सहित १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...