१ थान भरूवा बन्दुक बरामद
Saturday May 13, 2023
वि.सं.२०८० वैशाख ३० शनिवार २३:१५
काठमाडौं । प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
पुथाउत्तरगंगा गाउँपालिका–१२ चेरनेटा भन्ने स्थानबाट प्रहरीले १ थान भरूवा बन्दुक बरामद गरेको हो ।
अस्थायी प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




























