IME Life
NIMB

तीन सञ्चारकर्मी टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८० बाट सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका टंक कार्की, ताराचन्द्र देवकोटा र कृष्ण कार्की ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।

नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करणको मुलपानीमा सञ्चालित एक कार्यक्रमका बीच उनिहरुलाई सम्मान गरिएको हो । बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष आरके सुवेदी संयोजक रहेको नेपालको एकमात्र अवार्ड हो ।

यो गरिमामय अवार्ड आयोजना हरेक वर्षको जेठ मसान्तमा आयोजना हुँदै आएको छ । कार्यक्रममा सञ्चार उद्यमी आर के मानन्धर, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल राष्ट्र बैंकको नोट डिजानर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण सिवाकोटी, निर्माता सुनिल ढकाल लगायत बरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

स्थानीय पुराना निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतिमा सम्पन्न भएको टेलिफिल्म अवार्डमा प्रसिद्ध कलाकारहरुले मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्ठहरुलाई सम्मान पनि प्रदान गरिएको थियो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...