IME Life
NIMB

नेशनल लाइफले कोशी प्रदेश अन्र्तगत विभिन्न शाखाका अभिकर्ताहरुलाई अन्तक्रिया कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेश अन्र्तगत विभिन्न शाखाका अभिकर्ताहरुलाई लक्षित गरी रन फर इनकम क्यास योर एमडीआरटी अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दमक शाखाको आयोजनामा शनिबार कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको सो कार्यक्रममा कोशी प्रदेशका झण्डै ६ सय भन्दा वढी विजेनेश लिडरहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा अर्लि एमडिआर टि द्धय उर्लाबारी शाखाकी एलिसा आले मगर,दमक शाखाकी रिता राई शेर्मालाई प्रमाण पत्र दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले बीमा प्राधिकरणले तोके अनुसारको ५ करोड चूक्तापुजी पुर्याउन कम्पनी सफल भएको बताउदै कोशी प्रदेशको पूर्वक्षेत्रमा निकट भविष्यमा जग्गा खरिद गरी व्यावसायिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताएका थिए ।

यसै गरी कार्यक्रममा नवनियुक्त डेपुटी सिइयो स्मृतिराज कडेलले नेशनल लाइफ जस्तो सवल र सक्षम कम्पनीमा काम गर्ने अवसर पाउनु आफ्नो लागि अहोभाग्य रहेको भन्दै कम्पनीका साख जोगाउन हरदम प्रयास गर्ने वताए । प्रदेश प्रमुख नरेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा दमक शाखाले पहिलो पटक कार्यक्रम आयोजना गर्ने अवसर पाएकोमा शाखा प्रमुख सुमन राईले धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

कम्पनीले लिएको वार्षिक लक्ष्य पुरा गराउन सहज होस भनि अन्तरािष्ट्रय भोटिभेटर विजय झा ले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका सिइओ सुरेश खत्री,नवनियुक्त सहायक डेपुटी सिइयो स्मृतिराज कडेल विभागीय प्रमुख विवेक शर्मा प्रदेश प्रमुख नरेन्द्र राई लगायत प्रदेश १ का शाखाका प्रमुख सहित एजेन्सी प्रमुख अगुवा अभिकर्ताहरुको सहभागिता जनाएका थिए ।

 

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...