CG Electronics
IME Life
NIMB

एनएसकेको “असारमा पर्ने झरि किन” बोलको म्यूजिक भिडियो सार्वजनिको “असारमा पर्ने झरि किन” बोलको म्यूजिक भिडियो सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । “असारमा पर्ने झरि किन” बोलको भिडियो एक कार्यक्रम बिच हेरिटेज रेष्ट्रो, पाटनमा रिलिज गरिएको छ । नेपालमा हिपहप संगीतका प्रणेता र अग्रज कलाकार निर्णय श्रेष्ठ “एन.एस.के.” जुझारु युवा कलाकारहरु प्रशान्त मिष्ट, सुजन माइकल श्रेष्ठ, सिड बाग्ले, मिराज थापाको आवाजमा सजिएको हिपहप गीतमा संगीत संयोजन डि.जे. एलेक्सले गर्नु भएको छ भने रसिला कार्कीले अभिनय गरेकी छिन ।

सुदिप शाक्य तथा अन्य चारजना छायांकारहरुद्वारा छायांकन गरिएको म्यूजिक भिडियोमा, शैलेन्द्र खोकालीको भि.एफ.एक्स रहेको छ । थाइल्याण्डका केही प्रसिद्ध शहरहरुमा छायांकन गरिएको भिडियो, युवा उत्पे्ररक तथा सामाजिक अभियन्ता पुण्य गौतम, चर्चित गायिका प्राश्ना शाक्य, समाजसेवी/उत्प्रेरक वल्र्ड रेकड्र्स नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, वरिष्ठ फोटो पत्रकार, वल्र्ड रेकर्डस् होल्डर हरि गोपाल प्रधान, चर्चित कलाकार अजय अधिकारी “सुशिल” अग्रज पत्रकार सिर्जना दुवाल, शिक्षाविद् आयुषा श्रेष्ठ, नव गायिका सदिक्षा भर्तेल, मेलम्ची कार्यपालिका सदस्य दिल बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।

युवा उत्पे्ररक, सामाजिक अभियन्ता पुण्य गौतमले “हिपहप संगीतको आधा इतिहास भरिनै निर्णय श्रेष्ठ ९ल्क्प्० को नाम अकिंत छ र निर्णय श्रेष्ठले हिपहप संगीतमा अनुशासन र मौलिकताको नमूना प्रस्तुत गर्न सफल भएको भनी सबैलाई बधाई ज्ञापन गर्नुभएको थियो” भने प्राश्ना शाक्य र सिर्जना दुवाले युवा कलाकारहरुको उत्प्रेरणाको पर्यायवाची भएको भनी निर्णय “एन.एस.के.” को प्रशंसा गर्नुभएको थियो ।

वरिष्ठ फोटो पत्रकार, वल्र्ड रेकर्डस् होल्डर हरि गोपाल प्रधानले “मेरो जिवनको आधार उमेर देखि पप गीत सुन्दै आइरहेको र देश, समाज, समय बदलिएपनि संगीत र संगीतकर्मी निर्णय श्रेष्ठ एन.एस .के पनि कहिले बुढो नहुने कुरा उहाँले बताउनु भयो ।”
उक्त म्यूजिक भिडियो तलको लिङ्कमा क्लिक गरि हेर्न सकिन्छ ।

 

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ...

वि.सं.२०८३ जेठ १८ सोमवार २३:०४

  काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:२२

  'ट्राफिक प्रहरी मिरर २०२६' को आज एक विशेष समारोहका...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...