CG Electronics
IME Life
Ncell NPL

परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले विभिन्न भेटवार्ता र छलफल गर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरूको छाता सँस्था ‘अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)’का अध्यक्ष अजित शाह समेत सहभागी भएका छन् ।

शाहले विभिन्न भेटघाट, कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने र आफ्नो प्रस्तुति राख्ने कार्यसूची छ । साथै विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबीच छलफल हुने बताइएको छ ।

भ्रमणको अवधिमा अमेरिका-नेपाल बीचको व्यापार, एमच्यामको विश्वव्यापीकरण, एमच्याम नेपाल लगायतबारे वृहत छलफल हुनेछ ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा अध्यक्ष शाहको सहभागीता रहनेछ ।

आइतबार अमेरिका गएको साउद नेतृत्वको प्रतिनिधिमण्डलमा एमच्यामका अध्यक्ष शाह, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी लगायतको अमेरिका भ्रमणमा रहेका छन् ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...