CG Electronics
IME Life
Ncell NPL

प्रहरीले जामर राखेसँगै बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ । बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो ।

 

बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ । दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो ।

 

मोबाइलको नेटवर्क विच्छेद गराउन सो प्रविधिको प्रयोग गर्ने गरिन्छ । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा छ । उता तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको प्रदर्शन छ ।

प्रहरीले जामर प्रविधि चलाएसँगै दुवै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ । तर, कलंकीबाट बल्खु हुँदै तीनकुनेको कार्यक्रम स्थलमा मोटरसाइकल ¥याली निकालेर जान लागेको युवा संघको ¥यालीलाई प्रसाईं नेतृत्वको समूहले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको छ ।

 

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...