CG Electronics
IME Life
Ncell NPL

ओप्पोले आर ९ एस सर्वाधिक बिक्री भएको दावी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाण्डौँ-  ओप्पोले आर ९ एस सर्वाधिक बिक्री भएको दावी गरेको छ ।  रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदनलाई हवाला दिँदै ओप्पोले यसपटक सर्वाधिक बिक्री हुन सफल फोन आ ९ एस रहेको दावी गरेको छ ।

प्रतिवेदनअनुसार ८९ लाख प्रति फोन बिक्री हुनका साथ ओप्पो सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा स्थापित हुन सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन बिक्रीका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो ।

१ करोड ७४ लाख प्रति बिक्रीका साथ दोस्रो स्थानमा आइफोनकै सेभेन प्लस रहेको थियो । उक्त त्रैमासमा ओप्पोको आर ९ एस तेस्रो स्थानमा रहेको थियो । स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनियाँ बजारमा निकै लोकप्रिय रहेको छ ।

साथै, भारतीय बजारमा ओप्पोको बढ्दो बिक्रीले मिड रेञ्ज ओप्पो आर ९ एसको विक्रिमा उल्लेख्य बृद्धि ल्याउन प्रत्यक्ष रुपमा सघाएको जनाइएको छ ।

प्रतिवेदनले सन् २०१७ को पहिलो त्रैमासमा विश्व बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ । पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि...

वि.सं.२०८२ चैत १५ आइतवार १०:२६

  काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH)...

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघको वेबिनार सम्पन्न

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:४१

काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:१७

  काठमाडौं, ५ मार्च २०२६ — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो...

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५० मिलियन डलर लगानी प्रस्ताव

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५०...

वि.सं.२०८२ फागुन १६ शनिवार ०९:१५

  काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले डिजिटल पूर्वाधार...