CG Electronics
IME Life
NIMB

‘बोकेदाह्री’ले लेखे गीत ‘एण्टिना’ र सरिका को अभिनय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ- हास्य गायक श्रीकृष्ण लुर्इंटेल ‘बोकेदाह्री’ले ‘टुप्पी’को विषयमा लेखेको गीतमा चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टिना’ र नायिका सरिका घिमिरेले अभिनय गरेका छन् । हास्य गीतक्षेत्रमा एकक्षत्र राज गरिरहेका ‘बोकेदाह्री’ले घनश्याम तिमिल्सिना ‘एण्टिना’कै लागि लेखेको गीतको राजधानीमा छायाँकन गरिएको हो ।

गीतको भिडियोमा सारिका र घनश्यामले अन स्क्रिन रोमान्स गरेका छन् । संगीतकार नेत्र काफ्लेको सङ्गीत र एरेन्ज रहेको गीतमा सुदीप समर्पण रार्इको स्वर रहेको छ भने यसलार्ई महेन्द्र थापाले छायाँकन गरेका हुन् । गीत छिट्टै नै युट्युव मार्फत सार्वजनिक गरिने घनश्यामले बताए ।

दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त रहेकी छन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । उनको दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र हो साहित्यका झमक घिमिरेको कृतिमा आधारित ‘जीवन काँडा की फूल’ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...