CG Electronics
IME Life
NIMB

संसारकै सबैभन्दा पुरानो ताल रूसको साइबेरियास्थित बैकाल ताल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 


रूसको साइबेरियास्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल  बैकल ताल सम्बन्धि केहि तथ्यहरु मानिन्छ ।

– यो तालको निर्माण २ सय ५० करोडदेखि ३ सय करोड वर्षअघि भएको बताइन्छ ।
– यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो ।

-यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ । –यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो ।
– यो तालको गहिराइ १ किलोमिटर ६ सय मिटरसम्म छ ।
– यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ ।

यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ ।

-यो तालको उत्तरी खण्डमा डेढ किलोमिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसेमैदान छ ।

-यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ ।

-यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ ।
– यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ ।

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

सयपत्री फूलको स्वदेशी उत्पादन राम्रो रहेकाले तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने

सयपत्री फूलको स्वदेशी उत्पादन राम्रो रहेकाले तिहारमा...

वि.सं.२०७७ कात्तिक १७ सोमवार २१:१०

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन...

वि.सं.२०७७ साउन ६ मंगलवार २२:५३

हालै आएको अविरल वर्षाको कारण भएको क्षतीमा एपीएफ टोलीद्वारा उद्वार

हालै आएको अविरल वर्षाको कारण भएको क्षतीमा...

वि.सं.२०७७ साउन ६ मंगलवार २२:४०

संविधान संशोधन प्रस्ताव पेश गरिने

संविधान संशोधन प्रस्ताव पेश गरिने

वि.सं.२०७७ जेठ १८ आइतवार ११:३२

काठमाडौं – प्रतिनिधिसभाको आज बस्ने बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव पेश गरिने...