CG Electronics
IME Life
NIMB

संविधान संशोधन प्रस्ताव पेश गरिने

NIMB
Himalayan Bank

काठमाडौं – प्रतिनिधिसभाको आज बस्ने बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव पेश गरिने भएको छ ।सरकारका तर्फबाट कानून तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले यस सम्वन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका संसद सचिवालयले निर्धारण गरेको छ ।

अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गरिने तय भएको कानून मन्त्री तुम्बाहाम्फेले दिएकी छन् । संविधानमा नेपालको नक्शासहितको निशान छाप समावेश गर्ने गरी संशोधन प्रस्ताव तयार गरिएको पनि उनले बताइन् । यसअघि गत बुधबारको कार्यसूचीमा परेको यो प्रस्ताव एकाएक स्थगित भएपछि नेपाली राजनीतिक वृत्तमा विभिन्न खाले अड्कल गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि यस सम्बन्धी प्रस्तावको पक्षका उभिन तयार भएपछि सरकारले आज फेरि प्रस्ताव दर्ता गर्न लागेको हो । कांग्रेसको हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले संविधान संशोधनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको हो ।

नेपाली कांग्रेस प्रस्तावको पक्षमा उभिएपछि संसदमा दुई तिहाईले पारित हुनेछ । यस सम्बन्धमा अर्काे प्रतिपक्षी दल जनता समाजवादी पार्टी भने अझै अनिर्णित छ । यो संशोधनसँगै विगतदेखि आफूहरुले उठाएका माग पनि संबोधन गर्न उसले शर्त राखेको छ । तर प्रधानमन्त्री केपी ओली भने हाल यही मात्र संशोधन गर्ने पक्षमा रहेका छन् ।
ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...