CG Electronics
IME Life
NIMB

सरकारी कर्मचारीको कुन भत्ता काटियो

NIMB
Himalayan Bank

काठमाडौं –सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ। कोरोनाका कारण देखाँउदै सरकारी कर्मचारीहरुले खाइपाइ आएको भत्ता र थप सुविधा कटौती गरिएको हो । यस अघि कर्मचारीहरुले पाउँदै आएका फिल्ड भत्ता, आन्तरिक बैठक भत्ता, कर्मचारी प्रोत्साहन र पुरस्कारको रकम, स्थानीय भत्ता, वैदेशिक भत्ता,सामाजिक सहायता र सवारी साधनको सन्चालन तथा सम्भार खर्च पनि कटौति भएको अर्थमन्त्रालयले जनाएको छ । यद्यपि कर्मचारीका सबै सेवा सुविधा कटौती भएको होइन् । अर्थमन्त्रालयका अनुसार कर्मचारीले पाउँदै आएको पोसाक भत्ता, खाद्यान्न भत्ता, चाडवाड भत्ता, औषधोपचार भत्ता, महंगी भत्ता, दुर्गम भत्ता र अन्तर निकायको बैठक भत्ता काटिएको छैन । यद्यपि, कोरोना नियन्त्रण कार्यमा अग्रमोर्चामा रही काम गरिरहेका कर्मचारीको भत्ता काटिने छैन। सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋणको सुविधा भने पाउने भएका छन् ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...