IME Life
NIMB

भरतपुर महानगरपालिकामा देवी ज्ञवाली लाई पछ्याउदै रेणु ले

NIMB
Himalayan Bank

५ जेठ, चितवन-   भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तर कम बनाउँदै लगेकी छन्। बिहीबार रातीसम्म करिब २ हजार भन्दा बढी मतले पछि परेकी रेणु अहिले भने एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा ४ सय ४२ मतले मात्र पछि परेकी छन् । एमाले उम्मेदवार ज्ञवालीले हालसम्म ११ हजार ५ सय ८४ मत ल्याएका छन्।

रेणुले आफ्नो मत बढाउँदै ११ हजार १ सय ४२ पुर्‍याएकी छन् ।

राप्रपाका बद्री तिमिल्सिनाले ९ सय १३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले नै अग्रता लिएकी छन् । उनले १२ हजार ९ सय ७६ मत ल्याएकी छन् । एमालेकी उम्मेदवार दिव्या आचार्यले ९ हजार ८ सय ५६ मत ल्याएकी छन् भने राप्रपाले १०६९ मत ल्याएका छन्।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...