API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

हेमन्त शर्माको ‘हारे आज’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । थोरै तर असाध्यै सरल, सुन्दर र फरक सिर्जना सार्वजनिक गर्ने गायक मध्ये पर्छन् गायक हेमन्त शर्मा । उनले यस पटक फेरि अर्को एउटा सुन्दर गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

यसअघि आएका धेरै गीतसंगीतमा भन्दा यस पटक सार्वजनिक भएको गीतमा दर्शक, स्रोताले फरक स्वाद चाख्न पाउँने छन् । अलिक रोमान्टिक गीत धेरै गाउँन शर्माले यो पटक भने प्रेम वियोगको सेन्टिमेट गीत गाएका छन् ।

‘हारे आज’ बोलको नयाँ गीत को म्युजिक भिडियो गायक शर्माले विहिबार मात्रै सार्वजनिक गरे । मणिराज बस्नेत ले रचना गरेको यो गीतमा बीबी अनुरागीको संगीत छ । आफ्ना धेरै सिर्जनामा आफ्नै संगीत तथा शब्द समावेश गर्ने शर्माका फ्यानका लागि यो फरक स्वाद हुन सक्छ ।

गीतको म्यूजिक भिडियोमा भने आयुष्मान देशराज जोशी र प्रियंका कार्कीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । सुरज सिंह ठकुरीले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियो गायक शर्माको अफिसियल यू ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...