CG Electronics
Ncell NPL
NIMB

नुवाकोटे नानि के भन्छिन त सालैजो गीतमा (हेर्नुस भिडियो )

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

बिरेन्द्र ओली/ ११ जेठ, काठमाण्डौ-



लोकदोहोरी क्षेत्रमा आफ्नो अस्तित्व विस्तारै जगाउने क्रममा लागेका दुई हस्ती गायक रित कुमार श्रेष्ठ र गायिका नानु घलेको स्वरमा सजिएको सालैजु गितले यतिबेला दर्शकको मन जितिरहेको छ । केही समय अगाडी सार्वजानिक भएको उक्त गितको भिडियोमा प्रकाश सपुत,मालती घले ,र सन्तोसी घले लगायतका कलाकारहरु फिचरिड. भएका छन् ।

निकै मिठो स्वरमा सजिएको उक्त गितलाई मितेरि फिल्मस् सांस्कृतिक समुह दोहा कतारको सहयात्रामा नानु घलेले बजारमा ल्याएकी हुन् । यतिबेला उक्त गितका गायक गायिका दुबै रोजगारीको शिलशिलामा कतारमै रहेका छन् । बिदेशमै बसेर भए पनि नेपाली लोक दोहोरी क्षेत्र प्रतिको माया अनि सद्भाव उक्तिकै रहेको गायक रित कुमार श्रेष्ठ बताउछन् ।

म्युजिक भिडियो को क्रम मा राजेश घिमिरेको क्यामरा रहेको छ भने नबिन घर्ति मगर ले सम्पादन गरेको भिडियो लाइ कृष्ण फिल्मस ले दृस्य निर्माण गरेको छ ।

श्रेष्ठ तनहु दमौलीका सर्जक हुन भने गायिका नुवाकोटकी सर्जक हुन् । उक्त सार्वजानिक गितमा पनि नुवाकोटे र तनहुको जोडिको प्रमिल भावलाई गितमा उतारिएको छ । प्रकाश सपुतको शब्द तथा संगित रहेको उक्त गितको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=F_AIsdUNiBc

CG Electronics
सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...