यस्ता छन् एमाले प्रदेश नम्बर ७ का उमेद्वार नामावली हेर्नुहोस्

Saturday May 27, 2017
वि.सं.२०७४ जेठ १३ शनिवार ०७:३७

१३ जेठ, काठमाडौं – आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ ।
नामावली हेर्न यहाँ थिच्नुहोस 7 number candidates (1)