IME Life
NIMB

पन्चेबाजाको संरक्षणमा लागे बैदेशिक रोजगार मा गएका युवा

NIMB
Himalayan Bank

 

१३ जेठ, म्याग्दी– बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन ।

विदेशमा रहेका दग्नामका यूवाहरुको सक्रियतामा दुई लाख संकलन गरेर परम्परागत सस्कृति पन्चेबाजाको विकास तथा सरक्षणमा युवाहरुलाई पञ्जेबाजाको तालिम संचालन गरिने दग्नाम बैदेशिक संचार युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।

उक्त पन्चेबाजा संरक्षणमा दग्नाम बैदेशिक संचार युनिका अध्यक्ष विनोद शेरपुन्जा २८ हजार, सयोजक देविन्द्र गर्वुजा २८ हजार, महासचिव हमप्रसाद गवुजा २८ हजार, देमप्रसाद पुन २८ हजार, लालबहादुर गवर्वजाले २३ हजार, मिथुन गर्वुजा १८ हजार ४२०, छबहादुर गर्वुजाले १५ हजार, ताराप्रसाद थजाली १० हजार, सनप्रसाद पुन १० हजार, दानबहादुर तिलिजाले ७ हजार ८५० र बेलबहादुर बर्देवाले ५ हजार ५५० रुपैया सहयोग गरेको युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।

आफ्नो परम्परागत कलासस्कृति प्रति दग्नाम बैदेशिक संचार यूनिटको कतारको पहलमा विदेशमा छरिएर रहेका दग्नाम युवाहरुले आर्थिक संकलन गरेर जन्मगाउँमा परम्परागत लोकप्रिय पन्चेबाजा विकास तथा संरक्षणमा लागेकोमा दग्नामका समाजसेवी एवम जेष्ठनागरिक जम्दार बसबहादुरले खुशी ब्यक्त गरे ।  मगरसमुदायमा पञ्चेबाजालाई सिकाउन जोर्तीपिपल पञ्चेबाजा समुह राखुपिप्लेको पनि उपस्थित गराएको थियो ।

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...