IME Life
NIMB

जन्मिएको केही मिनेटभित्रै हिड्न थाल्यो बच्चा (भिडियो सहित)

NIMB
Himalayan Bank

१५ जेठ, एजेन्सी – जन्मिएको करिब आठदेखि नौ महिना बच्चा हिँड्न सुरु गर्छ । यो क्रममा बच्चा पहिले घुँडा टेकेर बामे सर्छ । बामे सरेको केही समयपछि खुट्टा टेक्न सुरु गर्छ अनिमात्र बिस्तारै पाइला चाल्न थाल्छ । यसको लागि धेरै समय लाग्छ । तर तीन  दिन अघि सोसल मिडियामा एउटा यस्तो भिडियो अपलोड भएको छ जसमा एक नवजात शिशु जन्मिएको केही मिनेटभित्रै पाइला चाल्न सुरु गरेको देखिएको छ । डाक्टरले ती बच्चालाई आफ्नो हातमा उठाएका छन् भने बच्चा आफसेआफ आफ्नो खुट्टा चालेर अगाडि बढ्छ ।

यो भिडियोलाई २६ मे मा फेसबुकमा अपलोड गरियो त्यसपछि यो भिडियो एक प्रकारले भाइरल नै भयो । खबर लेख्दासम्म भिडियोलाई ७ करोड भन्दा बढिले हेरिसकेका छन् भने यो १६ लाख पटक सेयर भइसकेको छ ।

https://www.youtube.com/watch?v=bkqYTJuahMU

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...