CG Electronics
IME Life
NIMB

रेखा फागो चलचित्र तारेभिर मार्फत रजतपटमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१९ जेठ,  काठमाडौँ-  नेपाली चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउने उधेस्यका साथ थुप्रै युवा युवती यस क्षेत्रमा प्रवेश गर्दछन । कति सफल बनेर आफ्नो उदेश्य पुरा गर्छन भने कति पयले बिचमै क्षेत्र छाडेर पलायन हुने गर्छन । संखुवासभामा जन्मिएर धरानमा बस्दै आएकी रेखा फागो चलचित्र तारेभिर मार्फत रजतपटमा प्रवेश गरेकी छन्।

असार दुइ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने चलचित्र तारेभिर नारि सम्बेदनामा बनेको चलचित्र हो । यस चलचित्रमा आफुले सकेको मेहनतका साथ राम्रो काम गरेको बताउने रेखाले दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन् । चलचित्र तारेभिरको छायांकन गर्दाको सम्झना गर्दै उनि भन्छिन् “सुटिंगको समयमा म रोए पनि जाडो महिना थियो जिरीको चिसोमा चप्पल पनि नलगाई नाच्दा गार्हो भएको थियो ।” परिवार बाट राम्रो सपोर्ट पाएकी छु अझै मेहनत गरेर सफल बन्छु उनि भन्छिन ।

नायिका नम्रता श्रेष्ठ बाट प्रभावित रेखा लाइ थियटरमा काम गर्ने ठुलो चाहना रहेको छ । नेपाली चलचित्रमा रहेका केहि गलत सोच राख्ने मान्छेका कारण यो क्षेत्र लाइ नै हेर्ने नजर नराम्रो बनि रहेको छ । आफु राम्रो भयो भने सबै राम्रो हुन्छ भन्ने उनको धारणा रहेको छ । अरु २-३ वटा चलचित्रको अफर आइ रहेको छ अब कथा हेरेर र निर्माण गर्ने टिम हेरेर अर्को चलचित्रमा काम गर्छु उनि भन्छिन । तारेभिर बाट राम्रो प्रतिक्रिया आउने आशामा रहेकी उनि तारेभिरले आफ्नो करियर उकस्नेमा उनि बिस्वस्त छिन ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...