CG Electronics
IME Life
NIMB

२१ हजार आठ सय ८९ कित्ता सेयरको लिलामी गर्दै नागबेली लघुवित्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१९ जेठ काठमाडौँ- शुक्रबार देखि नागबेली लघुवित्तले २१ हजार आठ सय ८९ कित्ता  सेयरको लिलामी सुरु गरेको छ । मंसिर २० गतेदेखि माघ १० गतेसम्म जारी गरेको एक लाख २५ हजार कित्ता हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लघुवित्तले  बोल कबोल मार्फत बेच्न लागेको हो ।

जेठ १९ गतेदेखि ईच्छुक लगानीकर्ताले नागबेलीको लिलामी सेयरमा कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा नागबेलीको प्रधान कार्यालय बिर्तामोड झापाबाट जेठ २६ गतेसम्म शिलबन्दी बोलपत्र प्रस्तुत गर्न सक्नेछन् ।

ईच्छुक लगानीकर्ताले बोलपत्र प्रस्तुत गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सबै सेयरका लागि १० कित्ताको गुणांकमा आवेदन गर्न सक्नेछन् । प्राप्त भएको बोलपत्र जेठ २८ गते दिनको ४ बजे खुला गरी असार १ गते बाँडफाँड गरिन्छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताहरुलाई असार ६ गतेदेखि रकम फिर्ता गर्नेे छ ।

पाँच करोड ४ लाख ५२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नागबेली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ७४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

वि.सं.२०८२ पुस ४ शुक्रवार १७:३२

  काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी...

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय कफी दिवस मनाइँदै

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय...

वि.सं.२०८२ मंसिर १ सोमवार ०८:२१

  काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २१औँ...

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध वितरण आयोजनाको अवलोकन, दुग्ध किसानलाई शीघ्र भुक्तानीका निर्देशन

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध...

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २३:१३

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले...