CG Electronics
IME Life
NIMB

संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन अपरिहार्य – प्रधानमन्त्री देउवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१० असार, कञ्चनपुर-     प्रधानमन्त्री शेर बहादुर देउवाले नयाँ संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । शनिबार नेपाल प्रेस यूनियनले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन अपरिहार्य भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र संघको निर्वाचन गर्नुको विकल्प नरहेको समेत बताए । ‘लामो ईतिहास पछि स्थानीय तहको निर्वाचन हुँदै छ । यसलाई सफल पार्न संचारको महत्वपूर्ण भूमिका हुन्छ ।’ संविधान संशोधन गरेर राजपालाई समेत निर्वाचनमा सहभागि गराउने बताउदै प्रधानमन्त्री देउवाले संशोधनका लागि एमालेसंग छलफल गर्ने बताए । ‘राजपा चुनावमा भाग लिन्छ्, उनले भने, ‘उनीहरुको माग पुरा गर्न सरकार लागि परेको छ ।’ सदाका लागि राजपाको समस्या समाधान हुने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । महाकालीमा पक्की पुल निर्माण गर्ने काम शुरु भईसकेको बताउदै प्रधानमन्त्री देउवाले डिपिआर तयार भईसकेको बताए ।

७ नम्बर प्रदेश लगायत मुलुकभर विकासका सम्भावका प्रचुर मात्रामा रहेको भन्दै देउवाले सम्भावना अघि बढाउने बताए ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...