CG Electronics
IME Life
NIMB

विमतगणनाको तयारी भइरदा विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीको भागाभाग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

१५ असार, मोरङ– विराटनगर महानगरपालिकाको मतगणनास्थल आर्दश उच्चमाविमा मतगणनाको तयारी भैरहेका बेला विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीको भागाभाग भएको छ ।

 

मतगणनाको तयारी भइरहेका वेला एक्कासि विद्युत सर्ट भएपछि कर्मचारी र दलका प्रतिनिधीहरु हलबाट बाहिर निस्केका थिए ।

 

विद्युत सर्ट हुदा ठुलो आवाज आउनुका साथै धुवाँको मुस्लो समेत आएको थियो । यद्यपी मतपेटीका भने सुरक्षीत रहेको बताइएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि विराटनगरको मतगणना हुन सकेको थिएन ।

 

घटनापछि मतगणनामा थप ढिलाई हुने भएको छ । कर्मचारीले विद्युत प्राधिकरणलाई खवर गरेको र विद्युतको व्यवस्था भएपछिमात्रै मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत विनोद ढकालले बताए ।

 

१ लाख १३ हजार ७ सय ६१ मतदाता रहेको यस महानगरपालिकामा ८० हजार चारसय ७७ मत खसेको छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...