Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स

 

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिड इन्भेष्ट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। धितोपत्र व्यवसाय ९मर्चेन्ट बैैंकिङ०अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न बडि इन्भेष्टलाई दिइएको अनुमतिपत्र खारेज गरिएको बोर्डले जनाएको छ।

धितोपत्रसम्बन्धि ऐनको दफा ६१ बमोजिम नवीकरण नगरेकाले खारेज गरिएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। अर्थशास्त्री सुजिव शाक्यलगायत सञ्चालक रहेको कम्पनी नवीकरण नगरेपछि खारेज भएको हो।

धितोपत्र एनेको व्यवस्थाअनुसार प्रत्यके आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्रमा दर्ता भएका कम्पनी नवीकरण गर्नुपर्ने व्यवस्था छ। म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिने व्यवस्था छ।

यो अवधिमा पनि नवीकरण नभए त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।

बिड इन्भेष्टको लाइसेन्स धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...