CG Electronics
IME Life
Ncell NPL

धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिड इन्भेष्ट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। धितोपत्र व्यवसाय ९मर्चेन्ट बैैंकिङ०अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न बडि इन्भेष्टलाई दिइएको अनुमतिपत्र खारेज गरिएको बोर्डले जनाएको छ।

धितोपत्रसम्बन्धि ऐनको दफा ६१ बमोजिम नवीकरण नगरेकाले खारेज गरिएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। अर्थशास्त्री सुजिव शाक्यलगायत सञ्चालक रहेको कम्पनी नवीकरण नगरेपछि खारेज भएको हो।

धितोपत्र एनेको व्यवस्थाअनुसार प्रत्यके आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्रमा दर्ता भएका कम्पनी नवीकरण गर्नुपर्ने व्यवस्था छ। म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिबाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिने व्यवस्था छ।

यो अवधिमा पनि नवीकरण नभए त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।

बिड इन्भेष्टको लाइसेन्स धितोपत्र बोर्डबाट खारेज, नवीकरण नभएपछि सेबोनले खारेज गर्यो लाइसेन्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...