CG Electronics
IME Life
Ncell NPL

रोयल इन्फिल्डको शोरुम धरान र इटहरीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–एम.भी.दुगड गु्रप अन्र्तगतको विवेक अटोमोबाईल्स प्रा.लि.ले रोयल इन्फिल्ड मोटरसाईकलको शोरुम तथा वर्कसप धरान र इटहरीमा स्थापना गरेको छ । विवेक अटोमोबाईल्स प्रा.लि.ले सन् २००२ देखि नेपालका लागि आधिकारीक वितरक भई पूर्व मेची देखि पश्चिम महाकाली सम्म रोयल इन्फिल्डका मोटरसाईकल बिक्री वितरण गर्दै आइरहेको छ । विवेक अटोमोबाईल्स प्रा.लि. को सव डिलर रोयल मोटर्स प्रा.लि.ले धरान र इटहरीमा शोरुम तथा वर्कसप निर्माण गरेको हो । धरान र इटहरीमा ७ वटा स्पेयर पार्टस् सेन्टर पनि स्थापना भएका छन् ।
असार ९ गते एक समारोह आयोजना गरि धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी र रोयल इन्फिल्ड हेड अफ अपरेशन मेघ राज पौडेलले संयुक्त रुपमा शोरुमका उद्घाटन गरे । उपमेयर भण्डारीले रोयल इन्फिल्ड बाईक क्लासिक तथा यूनिक भएकाले आन्तरिक पर्यटन प्रवद्र्वन गर्न विशेष भूमिका खेलेको साथै सुरक्षित यात्रा र सडक सुरक्षाको सन्देश फैलाएको बताइन् । रोयल इन्फिल्डका हेड अफ अपरेशन मेघ राज पौडेलले रोयल इन्फिल्ड राईडरहरु समाज एवं ब्राण्डमा विश्वास गर्ने हुँदा उच्च स्तरीय सेवा सुविधा प्रधान गर्ने उद्देश्यका साथ थप सेवा पु¥याउन मद्त्त पुग्ने प्रष्ट पारे ।

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...