Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कामना सेवा बैंकले १२ प्रतिशत लाभांश दिने


काठमाडौं –कामना सेवा विकास बैंक लिमिटेड को असार १८ देखि बुक क्लोज हुने भएको छ । बैंकले जारी गर्न लागेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश लागि असार १८ देखि ३२ गते सम्म बुक क्लोज गर्न लागेको हो ।
आइतबार बसेको संचालक समितिको बैठकबाट असार ३२ गते ११औं वार्षिक साधारणसभा गर्न नेपाल स्टक एक्सचेञ्जले १८ देखि ३२ गते सम्म बुक क्लोज गर्न लागेको हो । बैंकको बिक्री प्रबन्धक एनएमबि क्याटिल लिमिटेड, नागपोखरी १ नक्सालमा रहेको छ । हाल २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले बोनस शेयर पश्चात २ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य...

वि.सं.२०८२ असार २९ आइतवार २०:१९

  काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट...

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा क्षेत्रमा योगदान पु¥याउने संस्था र व्यक्तित्वहरू सम्मानित

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा...

वि.सं.२०८२ असार २९ आइतवार १५:२१

    काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...