बोल्ड फोटोको कारण ट्रोलिङ भईन् यी बलिउड एक्ट्रेस

Wednesday Jun 27, 2018
वि.सं.२०७५ असार १३ बुधवार ०३:३१
फिल्मी फण्डा । बलिउड टेलिसिरियल ये रिश्ता क्या कहलाटा हे मा अक्षराको भूमिका निभाईरहेकी हिना खान सोसियलल ट्रोलर्सको शिकार भएकी छिन् । हिनाले केही समय अघि मात्र सोसियल साइट इन्स्टाग्राममा बोल्ड फोटो पोष्ट गरेकी थिईन् ।
फोटोलाई शेयर गर्दै उनले लेखेकी थिईन् तपाईँको जिन्दगी चान्सले होइन चेन्जले सुधार हुन्छ । उक्त फोटो उनले गोवाको एक इभेन्टमा खिचेकी थिईन् । उक्त फोटोमा इन्स्टा युजरहरुले उनलाई एकदम नराम्रा नराम्रा गालीगलौज गरेका छन् । जसको कारण उनी ट्रोलको शिकार समेत भएकी छिन् ।