Nabil Bank
Everest Bank Limited
prabhubank

बोल्ड फोटोको कारण ट्रोलिङ भईन् यी बलिउड एक्ट्रेस

मिडिया स्पेस सोलुसन्स प्रालि

फिल्मी फण्डा । बलिउड टेलिसिरियल ये रिश्ता क्या कहलाटा हे मा अक्षराको भूमिका निभाईरहेकी हिना खान सोसियलल ट्रोलर्सको शिकार भएकी छिन् । हिनाले केही समय अघि मात्र सोसियल साइट इन्स्टाग्राममा बोल्ड फोटो पोष्ट गरेकी थिईन् ।

फोटोलाई शेयर गर्दै उनले लेखेकी थिईन् तपाईँको जिन्दगी चान्सले होइन चेन्जले सुधार हुन्छ । उक्त फोटो उनले गोवाको एक इभेन्टमा खिचेकी थिईन् । उक्त फोटोमा इन्स्टा युजरहरुले उनलाई एकदम नराम्रा नराम्रा गालीगलौज गरेका छन् । जसको कारण उनी ट्रोलको शिकार समेत भएकी छिन् ।

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०१

  काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा...

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सम्पन्न

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१२

  काठमाडौं । आईआईएफटीद्वारा आयोजना गरिएको ‘स्पेस एण्ड डिजाइन एक्स्पो...

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन :...

वि.सं.२०८१ जेठ १३ आइतवार १७:३५

  कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत...

वि.सं.२०८१ जेठ १२ शनिवार १७:३९

  काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो...

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’ सार्वजनिक

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको...

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:२२

  काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन...