Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

थाई एयरवेजले आफ्नो ५० औं वार्षिकत्सव


काठमाडौं–नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको अवसरमा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले कपनमा अवस्थित बाल अपाङ्ग टेवा संस्थामा अपाङ्ग बालबालिकाहरु बीच एक सामाजिक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ ।
कार्यक्रममाझ थाई एयरवेजले स्टेशनरी सामान, कम्प्यूटर, प्रिन्टरका साथै केहि नगद उपहार बाल अपाङ्ग टेवा संस्थाका परिवार र व्यवस्थापनलाई प्रदान गरेको हो । कार्यक्रममा म्यूजिकल ब्याण्ड र विभिन्न गायक गायिकाहरुको सहभागिता गराई मनोरञ्जन पनि प्रदान गरिएको थियो । खाजा र खानाको व्यवस्था गरी कम्पनीले बालबालिकाहरुलाई मायाको चिनो समेत प्रदान गर्यो । यसै गरी थाई एअरवेजले ५० विभिन्न बालबालिकाहरुको जीवन र उनीहरुको भावनामा परिवर्तन ल्याउनको निमित्त यस्तै पलहरु संगाल्ने योजना बनाएको जनाएको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...