NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

थाई एयरवेजले आफ्नो ५० औं वार्षिकत्सव

मिडिया स्पेस सोलुसन्स प्रालि


काठमाडौं–नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको अवसरमा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले कपनमा अवस्थित बाल अपाङ्ग टेवा संस्थामा अपाङ्ग बालबालिकाहरु बीच एक सामाजिक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ ।
कार्यक्रममाझ थाई एयरवेजले स्टेशनरी सामान, कम्प्यूटर, प्रिन्टरका साथै केहि नगद उपहार बाल अपाङ्ग टेवा संस्थाका परिवार र व्यवस्थापनलाई प्रदान गरेको हो । कार्यक्रममा म्यूजिकल ब्याण्ड र विभिन्न गायक गायिकाहरुको सहभागिता गराई मनोरञ्जन पनि प्रदान गरिएको थियो । खाजा र खानाको व्यवस्था गरी कम्पनीले बालबालिकाहरुलाई मायाको चिनो समेत प्रदान गर्यो । यसै गरी थाई एअरवेजले ५० विभिन्न बालबालिकाहरुको जीवन र उनीहरुको भावनामा परिवर्तन ल्याउनको निमित्त यस्तै पलहरु संगाल्ने योजना बनाएको जनाएको छ ।

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक...

वि.सं.२०८१ असार ३० आइतवार ००:२५

काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

वि.सं.२०८१ असार ३० आइतवार ००:१७

  काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

सिमलताल पहिरो : दुई जनाको शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

सिमलताल पहिरो : दुई जनाको शव भेटियो,...

वि.सं.२०८१ असार २९ शनिवार २२:३३

  काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

वि.सं.२०८१ असार २८ शुक्रवार २२:४३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्...

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत...

वि.सं.२०८१ असार २८ शुक्रवार २२:०८

  काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा...

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४०

  काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा...