CG Electronics
IME Life
Ncell NPL

आँधीखोला सुली प्रकरण: कालीका एग्रोलाई ४५ सय जरिवाना

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सुली मिसाउँदा आँधीखोलामा प्रदुषण हुनुका साथै १३ टन माछासहितका जलचर मारिएको घटनामा जिल्ला प्रशासन स्याङजाले खिलुङ कालिका एग्रो फर्मलाई ४५ सय जरिवाना र २० लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

घटनाको पाँच महिनापछि जिल्ला प्रशासन कार्यालयले जलचर ऐन २०१७ को दफाअनुसार जरिवानाको कारबाही गरिएको जनाएको हो । घटना छानविन गर्न गठिन समितिद्धारा बुझाइएको प्रतिवेदनलाई आधार मान्दै जरिवाना र क्षतिपूर्ति तोकिएको कामु प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो ।

जरिवानासँगै एग्रो फर्मले मारिएका जलचर वापत २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । आँधीखोलामा ३ लाख ५० हजार माछाको भुरा छाड्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

गत बैशाख २१ ग्ते भीरकोट–६ स्थित एग्रो फर्मले आँधीखोलामा कुखुराको सुलीसहितको फोहोर बगाएपछि जलचरहरु मरेर सखाप भएका थिए ।

सुली बगाएको घटनाको भोलिपल्ट गल्याङ–३ स्थित आँधीखोला जलविद्युत आयोजनाको जलाशयमा मरेका जलचर तैरिएका देखिएको थियो । उल्लेख्य संख्यामा मरेका जलचर तैरिएको देखिएपछि घटना सार्वजानिक भएको थियो ।

ठूलो परिमाणमा सुलीसहितको फोहोर नदीमा बगाउँदा ३ किमी क्षेत्रसँगै गल्याङका ३, ७ र ९ नम्बर वडा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...