Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

झलनाथले भने विदेशीको हातमा नागरिकता पुग्नु हुँदैन

kumari  bank

झलनाथ भन्छन् : विदेशीको हातमा नागरिकता पुग्नु हुँदैन

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभामा पेस भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा त्रुटी भएको बताएका छन् ।

संसदमा पेश एको नागरिकता ऐनको विरोधमा सोमबार भएको कार्यक्रममा उनले ऐन कानुन बनाउँदा संविधानको ‘स्पिरिट’बन्नु पर्ने बताए । ‘कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित हुन नहुनु हुँदैन,’ विदेशीले कुनै पनि हालतमा नागरिकता बनाउनु हुँदैन, उनले भने, ‘यही हो संविधानको मर्म ।’

उनले नागरिकता ऐन पनि संविधानको मर्म बमोजिम नै बनाउने पर्ने बताए । उनले नागरिकता ऐन विवादित बनेको बताउँदै नेकपाका वरिष्ठ नेता खनालले  ऐन भएको त्रुटी संसदले सच्याउनु पर्ने बताए ।

ऐनमा त्रुटी छन्, उनले  राज्य व्यवस्था समितिले पनि ऐनमा भएका विवादित विषयलाई ख्याल गर्नु पर्ने बताए । उनले भने,‘नेपालको  राष्ट्रियहितमा  ऐन बन्नु पर्छ, भएको त्रुटी संसदबाट सच्याउनु पर्छ ।’

उनले दुवैतर्फ विशाल राष्ट्र भारत र चीन भएका कारण जताबाट पनि जुनसकुकै बेला नेपालमा प्रहार हुन सक्ने बताए । ‘हामी दुई विशाल देशको बीचमा छौं,एक प्रतिशतमात्र यताउता हुने वित्तिकै  हाम्रो सामाजिक विग्रिन्छ,’उनले भने ।

नागरिकता राष्ट्रियता, स्वाधिनता, भौगलिक अखण्डतासँग जोडिएको विषय भएका कारण ऐन  खुकुलो बनाउन नहुने खनालको भनाइ छ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...