Nabil Bank
prabhubank
nic bank

प्रधानमन्त्री ओली न्यूयोर्कमा, बिहिबार स्वदेश फर्किने

मिडिया स्पेस सोलुसन्स प्रालि

 

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क पुगेका छन् ।

प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा गएका थिए ।

 

राससका अनुसार प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।

 

उनले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गरेका थिए ।

 

प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

थाई एयरवेजद्वारा नेपालमा पुन : उडान सुरु

थाई एयरवेजद्वारा नेपालमा पुन : उडान सुरु

वि.सं.२०८१ जेठ १० बिहीवार २२:२७

  थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब...

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:५६

  काठमाडौँ, ८ जेठ– फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...

`नेपाली अब युरो कपमा´ ११ जना योजनाको विजेता घोषणा  कार्यक्रम सम्पन्न

`नेपाली अब युरो कपमा´ ११ जना योजनाको...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:२०

    काठमाडौं । साईमेक्स् इन्क. प्रा. लि. को नेपालका...

नेपाल आइपुगिन जापानकी विदेशमन्त्री

नेपाल आइपुगिन जापानकी विदेशमन्त्री

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१६

  काठमाडौ । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका...

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग...

वि.सं.२०८१ वैशाख २३ आइतवार ०८:५३

  एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न...