CG Electronics
IME Life
Ncell NPL

धनुषामा मोटरसाइकल को ठक्करबाट एक महिला को मृत्यु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


निरंजन साह, जनकपुरधाम। जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की अन्दाजी ६५ वर्षीय चन्द्रकला देवीलाई ज ४ प ८९२७ नम्बरको पल्सर मोटरसाइकलले सोमबार साँझ ठक्कर दिएको थियो ।

जनकपुरका माछा बजार भन्दा दक्षिण बसहिया जाने बाटोमा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको त्यहाँका स्थानीय प्रत्यक्षदर्शीले बताए ।

ठक्कर दिएर फरार चालक रत्न ठाकुर तथा मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय अबेर राती पक्राउ गरि जिप्रका धनुषा मा राखिएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका १० का स्थानीय हुन ।

मृतक महिलाको लासलाई अहिले पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९

  काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी...

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३५

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले...

मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा

मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:१६

काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद्...