CG Electronics
IME Life
NIMB

नेपाली हस्तकला क्षेत्र प्रति अवलोकनकर्ताको चासो बढ्दै

NIMB
Himalayan Bank

काठमाडौ । १६औं हस्तकला व्यापार मेलाको तेश्रो दिन भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको आयोजकले जनाएको छ ।

नेपाली र विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिती भैरहेको यस मेलामा प्राय सबै आगन्ुकहरुको नेपाली उत्पादन तथा स्थानिय कला संकृती प्रतिको माया र यसको जगेर्ना गनुपर्ने भावनानै मेला हेर्न आउने प्रमुख कारण रहेको पाईएको छ ।

यस दिन मेला अवलोकन गर्न नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल कम्नियूष्ट पार्टीका नेता श्री अमृत बोहरा तथा पूर्व उद्योग मन्त्री श्री अष्ठ लक्ष्मी शाक्यले मेला अवलोकन गर्नु भएको थियो ।

त्यसै गरि आज प्रदेश न. ३ कि राष्ट्रिय सभा सदस्य श्री उदया शर्मा, प्रदेश सभाका सांसद श्री राम कुमार ज्ञवाली, बंगलादेशका महामहिम राजदूत श्री मसफी बिन्टे शाम्स् , नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर श्री झ्यांग फान लगायतले पनि मेला अवलोकन गर्नु भएको थियो ।

मेलाको अतिरिक्त आकर्षणको रुपमा रहेको अमूर्त साँस्कृतिक सम्पदाको प्रदर्शनी अन्तरगत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा भ्mयाउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुतिको पनि कार्यक्रम रहेको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...