CG Electronics
Ncell NPL
NIMB

छोरा प्रकाशको बार्षिकीमा बुबा प्रचण्ड र आमा सीता डाको छोडेर यसरी रोए

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । पुत्र प्रकाश दाहालको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहाल कार्यक्रममै भक्कानिएका छन्।

कार्यक्रमको सुरुदेखि नै सीताका आँखामा आँसु टुटेको थिएन्। प्रचण्डले पुत्र प्रकाशको तस्बिर अगाडि दीप प्रज्वलन गर्न पुग्दासाथ सीतालाई सम्हालिन गाह्रो भएको थियो। उनलार्इ सम्हाल्न छोरी रेणु दाहाल मञ्चमै पुगेकी थिइन्।

छोराको याद र श्रीमतीको रुवाइ देखेका प्रचण्डले पनि आँसु थाम्न नसक्दा सभामा उपस्थित सबै स्तब्ध बनेका थिए।

कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा, सभामुख कृष्णबहादुर महरा लगायतका व्यक्तिहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए।

कार्यक्रममा प्रकाश दाहालको स्मृति गन्थ समेत सार्वजनिक गरिएको छ। उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रूपमा उक्त स्मृति ग्रन्थ सार्वजनिक गरे।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...