CG Electronics
IME Life
NIMB

आफ्नो संस्कार र संस्कृति अनुसरण गर्न सके मात्रै सभ्य समाज बनाउन सकिन्छ : मन्त्री साह

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईका समाज विकास मन्त्री नवलकिशोर शाहले संस्कृति र समाज निर्माणको यात्रामा सधैँ हिँडिरहने प्रतिबद्धता जनाएका छन् ।

जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रवासका नवनिर्मित भवन लोकार्पण कार्यक्रममा मन्त्री साहले आफ्नो संस्कार र संस्कृति अनुसरण गर्न सके मात्रै सभ्य समाज बनाउन सकिने बताएका छन ।

कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका संगठन मन्त्री अतुल जोगले समाज र राष्ट्रको राम्रो भविष्यको लागि वर्तमानमा बालबालिकाको शिक्षा र संस्कार सही हुनु पर्ने तरक राखेका छन ।आश्रमले बालबालिकालाई उचित शिक्षा र संस्कार सिकाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा पनि गरेको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...