CG Electronics
IME Life
NIMB

२०१८ मा भएका मानव अधिकार उलंघनका घटना सार्वजनिक

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईका धनुषामा एक वर्षमा १६ जना बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र९इन्सेक०ले वर्ष पुस्तक २०१९ को पुर्व समिक्षा कार्यक्रममा २०१८ मा भएका मानव अधिकार उलंघनका घटनाको बिबरण जनकपुरमा सार्वजनिक गरेका छन ।

तथ्याङ्क अनुसार पछिल्लो ११ महिनामा २८ बलात्कारका घटना हुँदा १६ जना बालिका पिडित भएको हो । बलात्कारपछि २ बालिकाको हत्या समेत भएका छन । ११ महिनामा १८ जना बलात्कृत भएको र १० जना माथि बलात्कारको प्रयास भएका छन ।

साथै जिल्लामा ६ जना महिलामाथि बोक्सीको आरोपमा कुटपिट, यातना र दुव्र्यवहार भएको तथ्याङ्कमा उल्लेख छ । दाइजोका कारण २ जना र बहुविवाहका कारण ६ जना महिला पीडित भएको इन्सेक धनुषाले जनाएको छ । पछिल्लो ११ महिनामा गैर राज्य पक्षबाट ६ जनाको हत्या भएको छ भने परिवारबाटै ३ जनाको हत्या भएको छ । इन्सेकले सार्वजनक गरेको तथ्याङ्क अनुसार धनुषामा ११ महिनामा १ सय ८ मानवअधिकार उलंघनका घटना भएका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...