नेकपा नेता सूर्य थापाले कडा रुपमा सोधे एकनाथ ढकाल को हो ? (भिडियो सहित)
Friday Dec 07, 2018
वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०४:४२

नेकपा नेता सूर्य थापा आपप्नो बिचार खरो रुपमा राख्ने स्पष्ट बक्ताको रुपमा परिचित छन् । लामो समय पत्रकारिता पेशा अगालेका थापा अहिले नेकपा भित्र युवा जोश र जांगर बोकेका नेतामा गनिन्छन् । प्रस्तुत छ अरनिको टेलिभिजनको लागि रोहित भण्डारीले लिएको अन्तरवार्ता :
























