आइएमईबाट २० लाख जिते धिरेन्द्रकुमार झागडले
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०२:२३
२०७५ पौष २० , काठमाडौं । आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सव्र्ााधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।
मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्रकुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भए ।
























