जनता बैंक र आइएमई डिजिटलबीच सम्झौता
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०२:३४
काठमाडौं, २०७५ पौष २० । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।
‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको हो ।
























