CG Electronics
IME Life
NIMB

कृपया नेपालको बेइज्यत नगर्नुस्ः मन्त्री भट्टराई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, ७६ पुस २३ ।  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाली भएर नेपालकै बेइ ज्यत नगर्न अपिल गरेका छन् । अस्ट्रेलियामा भएको कार्यक्रम प्रहरीले बिथोलेको भ्रामक समाचार भाइरल भएपछि सिड्नीबाटै प्रतिक्रिया दिँदै उनले ग लत सूचना प्रवाह के मुलुकको हितमा भयो त भन्ने प्रश्नसमेत गरेका छन् । ‘व्यक्तिगतरुपमा योगेश भट्टराईको विरोध गर्नुस् तर मुलुकको बेइज्यत नगर्नुस्,’ उनले भने ।

मुलुकलाई कसरी बेइ ज्यत गर्न सकिन्छ भनेर केही तत्वहरु जानीबुझीकन लागेको भन्दै मन्त्री भट्टराईले चि न्ता व्यक्त गरेका छन् । ‘नेपाल भ्रमण वर्षको प्रचार गर्न ओपेरा हाउसमा पुगेका थियौं, त्यहाँ झण्डा ब्यानर लैजान नपाइने रहेछ, सहभागीहरुले त्यसबिना नै ओपेरा हाउसमा गएर प्रचार प्रसार गर्नुभएको छ,’ उनको भनाइ छ, ‘हरेक देशमा सुरक्षाका नियम हुन्छन्, यही विषयलाई लिएर कतिपयले नेपाल र अस्ट्रेलियाको सम्बन्ध बिगार्न खोजेका छन् ।’

अस्ट्रेलियामा आग ला गीको संकट भए पनि नेपालबाट सोचेजस्तो असहज अवस्था नभएको मन्त्री भट्टराईले जिकिर गरे । ‘अस्ट्रेलियाको सरकारले स्वागत गरेको छ, नयाँ वर्ष मनाइरहेको छ,’ उनले भने, ‘नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले सहानुभूति पठाइसक्नुभएको छ ।’
नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भमा कुनै व्यवधान नभएको बताउँदै उनले भने, ‘कसैले भनेजस्तो पहिलो गाँसमा ढुंगा अड्किएको छैन । पछि कुदनुको अर्थ छैन ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...