CG Electronics
IME Life
Ncell NPL

काठमाडौं-पोखरा नियमित उडान गर्दै श्री एयरलाइन्स

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,२०माघ: श्री एयरलाइन्सले काठमाडौंबाट पोखरामा नियमित उडानहरु संचालन गर्ने भएको छ । कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गरि विदेशीलाई थप राम्रो, उत्कृष्ट र सुरक्षित सेवा पुर्याउने उद्देश्यले उक्त सेवाको शुरु गर्न लागेको हो ।

उक्त सेवा माघ २४ गतेबाट संचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले हालै जनकपुरमा नियमित उडान शुरु गरेको छ ।

क्यानाडाको बोमबारडिएरबाट निर्माण गरिएको ड्यास ८ क्विु४०० (९एन-एएनई/९एन-एएनएफ) विमानहरुबाट पोखरा, जनकपुर, सिमरा लगायत विमानस्थलमा लक्षित गरी जनकपुरमा नियमित उडान शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

www.prabhubank.com
इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र ई–स्कुटर वितरण

इनड्राइभद्वारा उत्कृष्ट चालक साझेदारलाई ईभी क्याब र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:०५

    काठमाडौं। inDrive ले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानअन्तर्गत उत्कृष्ट...

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५ ग्राम वाइ वाइ क्लासिकको मूल्य रु ३०

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’ ७५...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १५:१९

  काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको...

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

गोदरेज रेफ्रिजरेटर: टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ११:२४

काठमाडौं – नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो...

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...