बिबिएस स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक
Tuesday Feb 04, 2020
वि.सं.२०७६ माघ २१ मंगलवार १४:२१

काठमाडौं,२१ माघ: त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत चार वर्षे बिबिएस तेस्रो वर्षको आज नतिजा सार्वजनिक गरेको छ ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।































